FAQs Complain Problems

नगर परिषद

नगर परिषद् सम्बन्धि सूचना

मलंगवा नगरपालिका कार्यालयको गणतन्त्र पश्चातको सातौं नगर परिषद् यहि बैशाख १३ गते बालमन्दिर सभाहलमा बिहान ११ बजे हुने सरोकारवालाहरु सबैमा सुचित गरिन्छ |

नगरपरिषद स्थगित भएको सम्बन्धि सूचना |

मलंगवा नगरपालिकाको मिति २०७२/११/२९ गते हुने भनिएको गणतन्त्र पश्चातको सातौं नगर परिषद मिति २०७२/११/२८ गते को निर्णयानुसार पछि अर्को मिति,समय र स्थान तोकिने गरि हाल स्थगित गरिएको ले सम्बन्धित सबैमा जानकारी गराईन्छ |

गणतन्त्र पश्चातको छैठौ नगरपरिषद पौष ३० गते गर्ने सर्बदलीय बैठकको निर्णय

मिति २०७१/०९/२८ गते मलंगवा न.पा. मा बसेको सर्बदलिय बैठकले मलंगवा न.पा को गणतन्त्र पश्चातको छैठौ नगरपरिषद मिति २०७१/०९/३० गतेका दिन गर्ने निर्णय गरेको छ।

Pages