नगर भित्र बाटो-घाटोमा जथाभावी मोटर गाडी,ठेला गाडी,बैलगाडा,रिक्सा र साइकिल नराखौ |जन्म दर्ता,मृत्यूदर्ता समयमै गराऊ |नालाभित्र जथाभावी फोहर नफालौ |नगरलाई सधै सफा र स्वक्ष राखौ |धार्मिक स्थल र सडकको छेउमा जथाभावी मल-मुत्र नगरौ|नगरपालिकाको बिकास र निर्माणमा समुदायका सबै वर्ग महिला र पुरुष समान रूपमा सहभागी बनौ | नगरपालिकाको निर्माण गरेको बाटो,नाला,पुल,चौतारा जस्ता ठाउहरुमा समान फोहर नगरौ |जन आवसकताको कुरालाई संरक्षण गर्नु हामी सबैको प्रमुख कर्तव्य हो |आफ्नो घर वरिपरी रहेको बाझो जंगलमा रुख रोपी वातावरण संरक्षण गरौ |घर तथा समुदायलाई स्वचय र सफा पारि सभ्य नागरिकको परिचय देउ |सडक अतिक्रमण गरि सडकको पेटीमा पशु,चौपाया र गाडि पार्क न नगरौ |नगरपालिमा नो पार्किंग एरियामा सवारी साधन पार्क नगरौ |आगो बाले पछि काम सकेर आगो निभाउने बानि बसालौ |दिसा पिसाब गरेपछि साबुन पानीले हात धुने बानीको बिकास गरौ |धुम्रपान र मधुपान स्वास्थको लागि हानीकारक रहेकोले यसबाट बचौ र अरुलाई पनि बचाऊ |बाल बिवाह बन्द गरौ,छोरा सरह छोरीलाई पनि समान व्यवहार गरौ |

समाचार

मलंगवा न.पा वडा न. ८ प्रथम खुल्ला दिशा मुक्त वडा घोषित

मलंगवा नगरपालिका वडा न ८ आज मिति २०७१/१२/०६ गते देखि यस नगरपालिका भित्र प्रथम खुल्ला दिशा मुक्त वडा घोसणा भएको छ| यस कार्यमा अग्रणी भूमिका खेल्नु हुने मलंगवा न.पा.

साप्ताहिक नगर सरसफाइ कार्यक्रम

मिति २०७१ फाल्गुण ०९ गते देखि मलंगवा नगरपालिका ले हरेक हप्ता एक दिन एउटा नगरपालिका भित्र का वडा सरसफाई कार्यको थालनी गरेको छ| वडा न. १ देखि सुरु यस सरसफाई कार्यक्रम का केहि दृश्य यस प्रकार छन् |

वातावरण मैत्री स्थानीय शासन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

वातावरण मैत्री स्थानीय शासन सम्बन्धि अभिमुखीकरण कार्यक्रम मिति २०७१/११/०४ गतेका दिन सम्पन्न भएको छ| उक्त कार्यक्रम का झलकहरु यस प्रकार छन्| 

मलंगवा न.पा. दारा जेस्ठ नागरिकहरु लाई कम्बल वितरण

blanket distribution malangwa

मलंगवा नगरपालिका द्वारा मलंगवा नगरपालिका वडा न. ६,७ र १० का जेस्ठ नागरिकहरु लाई  कम्बल वितरणका गरिएको छ|

गणतन्त्र पश्चातको छैठौ नगरपरिषद पौष ३० गते गर्ने सर्बदलीय बैठकको निर्णय

मिति २०७१/०९/२८ गते मलंगवा न.पा. मा बसेको सर्बदलिय बैठकले मलंगवा न.पा को गणतन्त्र पश्चातको छैठौ नगरपरिषद मिति २०७१/०९/३० गतेका दिन गर्ने निर्णय गरेको छ।

Pages