News & Events(समाचार)

नगर परिषद् सम्बन्धि सूचना

मलंगवा नगरपालिका कार्यालयको गणतन्त्र पश्चातको सातौं नगर परिषद् यहि बैशाख १३ गते बालमन्दिर सभाहलमा बिहान ११ बजे हुने सरोकारवालाहरु सबैमा सुचित गरिन्छ |

नगरपरिषद स्थगित भएको सम्बन्धि सूचना |

मलंगवा नगरपालिकाको मिति २०७२/११/२९ गते हुने भनिएको गणतन्त्र पश्चातको सातौं नगर परिषद मिति २०७२/११/२८ गते को निर्णयानुसार पछि अर्को मिति,समय र स्थान तोकिने गरि हाल स्थगित गरिएको ले सम्बन्धित सबैमा जानकारी गराईन्छ |

आ.व. २०७३/७४ को लागि वडा स्तरीय योजना तर्जुमाको कार्यतालिका

Pages