News & Events(समाचार)

मिति २०७१/०९/२७ गते को नगर परिषद स्थगित भएकोमा बिरोध गर्दै उक्त नगर परिषद पौष मसान्त भित्रै सम्पन्न गर्न नगरवासी द्वारा दबाब मुलक कार्यक्रम

मलंगवा न.पा. को भोलि मिति २०७१/०९/२७ गते हुने भनीएको नगरपरिषद हाल को लागि स्थगित

मलंगवा न.पा. को भोलि मिति २०७१/०९/२७ गते हुने भनीएको नगरपरिषद ३० दलीय मोर्चा द्वारा माघ ८ सम्म नगर्न पत्रचार गरिएको ले हाल को लागि स्थगित गरिएको छ|

३० दलीय मोर्चा द्वारा भोलि पौष २७ मा हुने भनिएको नगरपरिषद कम्तिमा माघ ८ गते सम्मलाई स्थगित गर्न पत्र

Pages