Notices & General Regulations (सूचना र सामान्य नियमावली)

मलंगवा न.पा. को भोलि मिति २०७१/०९/२७ गते हुने भनीएको नगरपरिषद हाल को लागि स्थगित

मलंगवा न.पा. को भोलि मिति २०७१/०९/२७ गते हुने भनीएको नगरपरिषद ३० दलीय मोर्चा द्वारा माघ ८ सम्म नगर्न पत्रचार गरिएको ले हाल को लागि स्थगित गरिएको छ|

३० दलीय मोर्चा द्वारा भोलि पौष २७ मा हुने भनिएको नगरपरिषद कम्तिमा माघ ८ गते सम्मलाई स्थगित गर्न पत्र

मलंगवा न.पा को नगरपरीषदको मिति परिवर्तन भएको बारे

मलंगवा न.पा को पौष २८ गते हुने भनिएको नगरपरीषद पौष २७ गते का लागि सारीएको छ|

Pages