FAQs Complain Problems

Notices & General Regulations (सूचना र सामान्य नियमावली)

गणतन्त्र पश्चातको छैठौ नगरपरिषद पौष ३० गते गर्ने सर्बदलीय बैठकको निर्णय

मिति २०७१/०९/२८ गते मलंगवा न.पा. मा बसेको सर्बदलिय बैठकले मलंगवा न.पा को गणतन्त्र पश्चातको छैठौ नगरपरिषद मिति २०७१/०९/३० गतेका दिन गर्ने निर्णय गरेको छ।

मलंगवा न.पा. को भोलि मिति २०७१/०९/२७ गते हुने भनीएको नगरपरिषद हाल को लागि स्थगित

मलंगवा न.पा. को भोलि मिति २०७१/०९/२७ गते हुने भनीएको नगरपरिषद ३० दलीय मोर्चा द्वारा माघ ८ सम्म नगर्न पत्रचार गरिएको ले हाल को लागि स्थगित गरिएको छ|

३० दलीय मोर्चा द्वारा भोलि पौष २७ मा हुने भनिएको नगरपरिषद कम्तिमा माघ ८ गते सम्मलाई स्थगित गर्न पत्र

मलंगवा न.पा को नगरपरीषदको मिति परिवर्तन भएको बारे

मलंगवा न.पा को पौष २८ गते हुने भनिएको नगरपरीषद पौष २७ गते का लागि सारीएको छ|

मलंगवा न.पा. आ.व. ०७२/७३ योजना तर्जुमाका लागि वडा भेला तथा नगरपरिषद को कार्यतालिका