नगर भित्र बाटो-घाटोमा जथाभावी मोटर गाडी,ठेला गाडी,बैलगाडा,रिक्सा र साइकिल नराखौ |जन्म दर्ता,मृत्यूदर्ता समयमै गराऊ |नालाभित्र जथाभावी फोहर नफालौ |नगरलाई सधै सफा र स्वक्ष राखौ |धार्मिक स्थल र सडकको छेउमा जथाभावी मल-मुत्र नगरौ|नगरपालिकाको बिकास र निर्माणमा समुदायका सबै वर्ग महिला र पुरुष समान रूपमा सहभागी बनौ | नगरपालिकाको निर्माण गरेको बाटो,नाला,पुल,चौतारा जस्ता ठाउहरुमा समान फोहर नगरौ |जन आवसकताको कुरालाई संरक्षण गर्नु हामी सबैको प्रमुख कर्तव्य हो |आफ्नो घर वरिपरी रहेको बाझो जंगलमा रुख रोपी वातावरण संरक्षण गरौ |घर तथा समुदायलाई स्वचय र सफा पारि सभ्य नागरिकको परिचय देउ |सडक अतिक्रमण गरि सडकको पेटीमा पशु,चौपाया र गाडि पार्क न नगरौ |नगरपालिमा नो पार्किंग एरियामा सवारी साधन पार्क नगरौ |आगो बाले पछि काम सकेर आगो निभाउने बानि बसालौ |दिसा पिसाब गरेपछि साबुन पानीले हात धुने बानीको बिकास गरौ |धुम्रपान र मधुपान स्वास्थको लागि हानीकारक रहेकोले यसबाट बचौ र अरुलाई पनि बचाऊ |बाल बिवाह बन्द गरौ,छोरा सरह छोरीलाई पनि समान व्यवहार गरौ |

करदाता सेवा कार्यालय मलंगवा सर्लाही समुद्घाटन समारोह।

करदाता सेवा कार्यालय मलंगवा सर्लाही समुद्घाटन समारोह। २०७५ भाद्र १७ गते आईतवार श्रीकृष्णजन्माषटमी को दिनमा प्रमुख अतिथि माननीय अर्थमन्त्रि डा.युवराज खतिवडा ज्यू द्वारा उद्घाटन भएको सबैमा जानकारी गराईन्छ |

Images: