समाचार

हरेक हप्ता सनिबार बृहत नगर सरसफाई

हरेक हप्ता सनिबार विहान ७ बजे देखि  बृहत नगर सरसफाई कार्यक्रमको थालनी भएको छ

नगर परिषद् सम्बन्धि सूचना

मलंगवा नगरपालिका कार्यालयको गणतन्त्र पश्चातको सातौं नगर परिषद् यहि बैशाख १३ गते बालमन्दिर सभाहलमा बिहान ११ बजे हुने सरोकारवालाहरु सबैमा सुचित गरिन्छ |

नगरपरिषद स्थगित भएको सम्बन्धि सूचना |

मलंगवा नगरपालिकाको मिति २०७२/११/२९ गते हुने भनिएको गणतन्त्र पश्चातको सातौं नगर परिषद मिति २०७२/११/२८ गते को निर्णयानुसार पछि अर्को मिति,समय र स्थान तोकिने गरि हाल स्थगित गरिएको ले सम्बन्धित सबैमा जानकारी गराईन्छ |

सूचनाको हक सम्बन्धि गोस्टि सम्पन्न

सूचनाको हक सम्बन्धि एक दिने गोस्टि सम्पन्न भएको छ। उक्त्त अभिमुखीकरण तालिम मलंगवा नगरपालिकाका कर्मचारीलाई नेपाल पत्रकार महासंघका पूर्व अध्यछ्य धर्मेन्द्र झा द्वारा दिईएको थियो ।

मलंगवा न.पा वडा न. ८ प्रथम खुल्ला दिशा मुक्त वडा घोषित

मलंगवा नगरपालिका वडा न ८ आज मिति २०७१/१२/०६ गते देखि यस नगरपालिका भित्र प्रथम खुल्ला दिशा मुक्त वडा घोसणा भएको छ| यस कार्यमा अग्रणी भूमिका खेल्नु हुने मलंगवा न.पा.

Pages