नगर भित्र बाटो-घाटोमा जथाभावी मोटर गाडी,ठेला गाडी,बैलगाडा,रिक्सा र साइकिल नराखौ |जन्म दर्ता,मृत्यूदर्ता समयमै गराऊ |नालाभित्र जथाभावी फोहर नफालौ |नगरलाई सधै सफा र स्वक्ष राखौ |धार्मिक स्थल र सडकको छेउमा जथाभावी मल-मुत्र नगरौ|नगरपालिकाको बिकास र निर्माणमा समुदायका सबै वर्ग महिला र पुरुष समान रूपमा सहभागी बनौ | नगरपालिकाको निर्माण गरेको बाटो,नाला,पुल,चौतारा जस्ता ठाउहरुमा समान फोहर नगरौ |जन आवसकताको कुरालाई संरक्षण गर्नु हामी सबैको प्रमुख कर्तव्य हो |आफ्नो घर वरिपरी रहेको बाझो जंगलमा रुख रोपी वातावरण संरक्षण गरौ |घर तथा समुदायलाई स्वचय र सफा पारि सभ्य नागरिकको परिचय देउ |सडक अतिक्रमण गरि सडकको पेटीमा पशु,चौपाया र गाडि पार्क न नगरौ |नगरपालिमा नो पार्किंग एरियामा सवारी साधन पार्क नगरौ |आगो बाले पछि काम सकेर आगो निभाउने बानि बसालौ |दिसा पिसाब गरेपछि साबुन पानीले हात धुने बानीको बिकास गरौ |धुम्रपान र मधुपान स्वास्थको लागि हानीकारक रहेकोले यसबाट बचौ र अरुलाई पनि बचाऊ |बाल बिवाह बन्द गरौ,छोरा सरह छोरीलाई पनि समान व्यवहार गरौ |

मलंगवा नगरपालिकाको संक्षिप्त परिचय

मलंगवा नगरपालिका पूर्व पश्चिम महेन्द्र राजमार्ग देखि २५ कि.मि. दक्षिण अवस्थित सबै जात जातिको बसोबास भएको र ३०.४४ वर्ग कि. मि. क्षेत्रफलमा फैलिएको तथा करिब ८ हजार २० घरधुरी तथा ४६ हजार ५१६ जनसंख्या रहेको यस नगरपालिका सर्लाही जिल्लाको सदरमुकाम प्रदेश न.

स्थानीय विकास कोष नियमावली-२०५६