FAQs Complain Problems

मलंगवा न.पा वडा न. ८ प्रथम खुल्ला दिशा मुक्त वडा घोषित

मलंगवा नगरपालिका वडा न ८ आज मिति २०७१/१२/०६ गते देखि यस नगरपालिका भित्र प्रथम खुल्ला दिशा मुक्त वडा घोसणा भएको छ| यस कार्यमा अग्रणी भूमिका खेल्नु हुने मलंगवा न.पा. का वर्तमान कार्यकारी अधिकृत शम्भु ठाकुर, राजनीतिक दल, नागरिक वडा मंच, सचेतना केन्द्र, सामाजिक परिचालकहरु,वडावासी साथ साथै निम्न वर्गका लागि शौचालय निर्माणमा सहयोग पुर्याउनु हुने चन्दादातामा विसेस धन्यवाद| खुल्ला दिशा मुक्त वडा हुनु ८ नम्बर वडा वासीका लागि गौरवको कुरा साथै अन्य वडा वासीका लागि प्रेरणाकोश्रोत हो| वडा न. ८ बाट सुरू यस कार्यक्रम पक्कै पनि अन्य वडावासी ले अनुसरण गर्दै स्वछ अनि सफा मलंगवा निर्माणमा सहयोग पुर्याउनु हुनेछ|

उक्त कार्यक्रमका केहि दृश्यहरु