FAQs Complain Problems

समाचार

हरेक हप्ता सनिबार बृहत नगर सरसफाई

हरेक हप्ता सनिबार विहान ७ बजे देखि  बृहत नगर सरसफाई कार्यक्रमको थालनी भएको छ

नगर परिषद् सम्बन्धि सूचना

मलंगवा नगरपालिका कार्यालयको गणतन्त्र पश्चातको सातौं नगर परिषद् यहि बैशाख १३ गते बालमन्दिर सभाहलमा बिहान ११ बजे हुने सरोकारवालाहरु सबैमा सुचित गरिन्छ |

नगरपरिषद स्थगित भएको सम्बन्धि सूचना ।

मलंगवा नगरपालिकाको मिति २०७२/११/२९ गते हुने भनिएको गणतन्त्र पश्चातको सातौं नगर परिषद मिति २०७२/११/२८ गते को निर्णयानुसार पछि अर्को मिति,समय र स्थान तोकिने गरि हाल स्थगित गरिएको ले सम्बन्धित सबैमा जानकारी गराईन्छ |

सूचनाको हक सम्बन्धि गोस्टि सम्पन्न

सूचनाको हक सम्बन्धि एक दिने गोस्टि सम्पन्न भएको छ। उक्त्त अभिमुखीकरण तालिम मलंगवा नगरपालिकाका कर्मचारीलाई नेपाल पत्रकार महासंघका पूर्व अध्यछ्य धर्मेन्द्र झा द्वारा दिईएको थियो ।

मलंगवा न.पा वडा न. ८ प्रथम खुल्ला दिशा मुक्त वडा घोषित

मलंगवा नगरपालिका वडा न ८ आज मिति २०७१/१२/०६ गते देखि यस नगरपालिका भित्र प्रथम खुल्ला दिशा मुक्त वडा घोसणा भएको छ| यस कार्यमा अग्रणी भूमिका खेल्नु हुने मलंगवा न.पा.

साप्ताहिक नगर सरसफाइ कार्यक्रम

मिति २०७१ फाल्गुण ०९ गते देखि मलंगवा नगरपालिका ले हरेक हप्ता एक दिन एउटा नगरपालिका भित्र का वडा सरसफाई कार्यको थालनी गरेको छ| वडा न. १ देखि सुरु यस सरसफाई कार्यक्रम का केहि दृश्य यस प्रकार छन् |

Pages