FAQs Complain Problems

सूचना र सामान्य नियमावली

गणतन्त्र पश्चातको छैठौ नगरपरिषद पौष ३० गते गर्ने सर्बदलीय बैठकको निर्णय

मिति २०७१/०९/२८ गते मलंगवा न.पा. मा बसेको सर्बदलिय बैठकले मलंगवा न.पा को गणतन्त्र पश्चातको छैठौ नगरपरिषद मिति २०७१/०९/३० गतेका दिन गर्ने निर्णय गरेको छ।

मलंगवा न.पा को नगरपरीषदको मिति परिवर्तन भएको बारे

मलंगवा न.पा को पौष २८ गते हुने भनिएको नगरपरीषद पौष २७ गते का लागि सारीएको छ|

Pages