FAQs Complain Problems

सूचना र सामान्य नियमावली

नगरपरिषद स्थगित भएको सम्बन्धि सूचना ।

मलंगवा नगरपालिकाको मिति २०७२/११/२९ गते हुने भनिएको गणतन्त्र पश्चातको सातौं नगर परिषद मिति २०७२/११/२८ गते को निर्णयानुसार पछि अर्को मिति,समय र स्थान तोकिने गरि हाल स्थगित गरिएको ले सम्बन्धित सबैमा जानकारी गराईन्छ |

कार्यक्रम अधिकृतको लागि आवश्यक शैक्षिक योग्यता सम्बन्धि सूचना

यस नगरपालिका कार्यालयका लागी संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय, LGCDP-II द्वारा कार्यक्रम अधिकृत (LGCDP focal person) आह्वान गरिएको विज्ञापनमा जुनसुकै विधामा स्नातक उत्रिण गरेकाले दरखास्त दिन पाउने सरकोरवाला सम्पूर्णमा सुचित गरिन्छ|यस नगरपालिका कार्यालयका लागी संघिय मामिला तथा स्थानीय विका

Pages