करदाता सेवा कार्यालय मलंगवा सर्लाही समुद्घाटन समारोह। २०७५ भाद्र १७ गते आईतवार श्रीकृष्णजन्माषटमी को दिनमा प्रमुख अतिथि माननीय अर्थमन्त्रि डा.युवराज खतिवडा ज्यू द्वारा उद्घाटन भएको सबैमा जानकारी गराईन्छ |