FAQs Complain Problems

समाचार

आ.व. ०७५/७६ नगर सभा सम्बन्धि सूचना

मलंगवा नगरपालिकाको मिति २०७५/३/१० गते नगर सभा सुरु भएर २०७५/३/३२ गते सम्पन्न भएको सबैमा जानकारी गराईन्छ |

हरेक हप्ता सनिबार बृहत नगर सरसफाई

हरेक हप्ता सनिबार विहान ७ बजे देखि  बृहत नगर सरसफाई कार्यक्रमको थालनी भएको छ

नगर परिषद् सम्बन्धि सूचना

मलंगवा नगरपालिका कार्यालयको गणतन्त्र पश्चातको सातौं नगर परिषद् यहि बैशाख १३ गते बालमन्दिर सभाहलमा बिहान ११ बजे हुने सरोकारवालाहरु सबैमा सुचित गरिन्छ |

नगरपरिषद स्थगित भएको सम्बन्धि सूचना ।

मलंगवा नगरपालिकाको मिति २०७२/११/२९ गते हुने भनिएको गणतन्त्र पश्चातको सातौं नगर परिषद मिति २०७२/११/२८ गते को निर्णयानुसार पछि अर्को मिति,समय र स्थान तोकिने गरि हाल स्थगित गरिएको ले सम्बन्धित सबैमा जानकारी गराईन्छ |

सूचनाको हक सम्बन्धि गोस्टि सम्पन्न

सूचनाको हक सम्बन्धि एक दिने गोस्टि सम्पन्न भएको छ। उक्त्त अभिमुखीकरण तालिम मलंगवा नगरपालिकाका कर्मचारीलाई नेपाल पत्रकार महासंघका पूर्व अध्यछ्य धर्मेन्द्र झा द्वारा दिईएको थियो ।

Pages