FAQs Complain Problems

समाचार

सूचनाको हक सम्बन्धि गोस्टि सम्पन्न

सूचनाको हक सम्बन्धि एक दिने गोस्टि सम्पन्न भएको छ। उक्त्त अभिमुखीकरण तालिम मलंगवा नगरपालिकाका कर्मचारीलाई नेपाल पत्रकार महासंघका पूर्व अध्यछ्य धर्मेन्द्र झा द्वारा दिईएको थियो ।

मलंगवा न.पा वडा न. ८ प्रथम खुल्ला दिशा मुक्त वडा घोषित

मलंगवा नगरपालिका वडा न ८ आज मिति २०७१/१२/०६ गते देखि यस नगरपालिका भित्र प्रथम खुल्ला दिशा मुक्त वडा घोसणा भएको छ| यस कार्यमा अग्रणी भूमिका खेल्नु हुने मलंगवा न.पा.

साप्ताहिक नगर सरसफाइ कार्यक्रम

मिति २०७१ फाल्गुण ०९ गते देखि मलंगवा नगरपालिका ले हरेक हप्ता एक दिन एउटा नगरपालिका भित्र का वडा सरसफाई कार्यको थालनी गरेको छ| वडा न. १ देखि सुरु यस सरसफाई कार्यक्रम का केहि दृश्य यस प्रकार छन् |

वातावरण मैत्री स्थानीय शासन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

वातावरण मैत्री स्थानीय शासन सम्बन्धि अभिमुखीकरण कार्यक्रम मिति २०७१/११/०४ गतेका दिन सम्पन्न भएको छ| उक्त कार्यक्रम का झलकहरु यस प्रकार छन्| 

मलंगवा न.पा. दारा जेस्ठ नागरिकहरु लाई कम्बल वितरण

blanket distribution malangwa

मलंगवा नगरपालिका द्वारा मलंगवा नगरपालिका वडा न. ६,७ र १० का जेस्ठ नागरिकहरु लाई  कम्बल वितरणका गरिएको छ|

गणतन्त्र पश्चातको छैठौ नगरपरिषद पौष ३० गते गर्ने सर्बदलीय बैठकको निर्णय

मिति २०७१/०९/२८ गते मलंगवा न.पा. मा बसेको सर्बदलिय बैठकले मलंगवा न.पा को गणतन्त्र पश्चातको छैठौ नगरपरिषद मिति २०७१/०९/३० गतेका दिन गर्ने निर्णय गरेको छ।

Pages